दफा १३३
विभागीय कारबाही गरिने
कुनै कर निर्धारण लापरवाहीबाट गरेको ठहरी करदाताको दायित्व बढ्न वा घट्न. गएमा त्यस्तो कर निर्धारण गर्ने वा दफा १०१ को उपदफा (३) बमोजिमको म्यादभित्र संशोधित कर निर्धारण नगर्ने सम्बन्धित अधिकृतलाई निजको सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम सजाय गर्न महानिर्देशकले विभागीय कारबाही चलाउन सक्नेछ ।